macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

श्वेतगंगा हाइड्रोपावरको मंसिर २६ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको मंसिर २६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । य

स कम्पनीले लाभांश सम्मबन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गरेको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

himalayan life insurance
igi long
NTA long ad