stcnepal long ad
himalayan Everest Insurance long ad

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

२७ भदौ २०८०, बुधवार १०:१७ बजे प्रकाशित

NTA long ad