stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. ज्ञवाली नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौँ, २८ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकार सहित सदस्य सचिव पदमा नियुक्त गरेको थियो ।
महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक डा ज्ञवाली यस अघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए ।
परिषद्को सदस्य सचिव पद करीब १ बर्ष देखि रिक्त थियो ।

परिषदमा अध्यक्ष र सदस्य सचिव पद स्वास्थ्य मन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्ती गर्ने व्यवस्था छ । परिषदको अध्यक्ष भने प्रा.डा अञ्जनीकुमार झा छन् ।

IME Lifesidebar
kumari