stcnepal long ad
ime life insurance
national life
global ime bank long

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

नयाँ थपिएका बैतडीका ४ जना पुरुष, झापाका १ जना पुरुष, बाँकेका २७ जना पुरुष, सुर्खेतका दुई जना महिला, १ जना पुरुष र बर्दियाका एक जना पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

IME Lifesidebar
kumari