stcnepal long ad
global ime bank long

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौं । थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौताहटका ७ जना पुरुष, एक महिला र बाराका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

Image may contain: text

IME Lifesidebar
kumari