stcnepal long ad
nabil bank
macchha(MBL)

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुगे

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । कोरोना भाइरसका थप तीन जना संक्रमित थपिएका छन् । विराटनगर २९ वर्षिय महिला र ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै धनकुटाका ३४ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित धनकुटाकी महिला भने स्वास्थ्यकर्मी रहेको बुझिएको छ ।

Image may contain: text

prabhu mahalaxmi
kumari