stcnepal long ad
global ime bank long

एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार

काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  कपिलवस्तु, रूपन्देही, पर्सा र बाराका ५७ जनामा कोरो संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९१ पुगेको छ ।

Image may contain: text
IME Lifesidebar
kumari