citizens life insurance long ad
stcnepal long ad

आज साउन २० गतेबाट सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन तथा विक्री खुला

इन्स्योरेन्स कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।

जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।

उक्त आइपीओमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

IME Life
kumari