stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

पत्रकारलाई खोप माग गर्दै रिट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं र देशभरका पत्रकारलाई कोभिड–१९ को खोपको माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ ।
कोरोना महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई खोप लगाउन पाउनुपर्ने माग सहित अधिवक्ताद्धय लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले रिट दायर गरेका छन् ।

स्वास्थ्य सेवा विभागलाई विपक्षी बनाए दायर गरिएको रिट उपर आगामी असार ६ गते आइतबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

prabhu mahalaxmi
kumari