stcnepal long ad
global ime bank long

प्राधिकरणका कर्मचारीले गरे कुलमान घिसिङलाई विदाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विदाइ गरेका छन् । प्राधिकरणका कर्मचारीले आज एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई विदाइ गरेका हुन् ।

विदाइ गर्दै प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहार स्वरुप दिएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो ।

उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठेको छ । तर सरकारले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

IME Lifesidebar
kumari