citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

समृद्धि फाइनान्स  ५०% हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति 

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । समृद्धि फाइनान्सले ५०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्न  नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा बिओके मार्केट क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यहि पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long