citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार मात्रै संस्थाको १४ लाख ७२ हजार ६३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै संस्थाको सो मात्राको सेयर केही दिनमा सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

himalayan life insurance
igi long