citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फरवार्ड कम्युनिटीको ३१.५८% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३१.५८% लाभांश सुरक्षित गर्ने आज फागुन ४ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि फागुन ५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५५ बोनस सेयर ६.५८% नगद लाभांश वितरण गर्दैछ ।

कम्पनीको साधारण सभा फागुन २१ गते बस्दैछ । सभा फरवार्डको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । हाल फरवार्डको चुक्ता पुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ रहेको छ । प्रस्तावित २५५ बोनस वितरणपछि यसको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long