citizens life insurance long ad
stcnepal long ad

मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्सको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले २३ दशमलव ५० प्रतिशत लाभांश स्विकृत गरको छ । सभाले १८ प्रतिश त वोनश शेयर र कर सहित ५ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गरेको हो।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरे लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

IME Life
kumari