stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुस २८ गते गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १९ औं बार्षिक साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको १९ औं बार्षिक साधारणसभा आगामी पुस २८ गते आह्वान गरिएको छ । कम्पनीले आज दोस्रो पटक सूचना जारी गर्दै पुस २८ गतेका लागि साधारणसभा तोकेको जनाएको हो ।

साधारणसभा विहान १०ः०० बजे कम्पनीको कार्यालय हरिहर भवन पुल्चोकमा डाकिएको छ । साधारणसभामा वित्तीय विवरण पारित गर्ने, अडिटर नियुक्ती लगायतका नियमित प्रस्तावका अतिरिक्त ३।४ प्रतिशत बोनस शेयर तथा नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, मर्जर जाने, गाभ्ने तथा गाभिन सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गर्नेछ ।

IME Lifesidebar
kumari