stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिर्जना फाइनान्सको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिर्जना फाइनान्सले १४.२७%लाभांश वितरण गर्ने भएको छ । फाइनान्सको पुस ९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.५९% बोनस सेयर र कर प्रयोजनको लागि ०.६८% नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले लाभांश हात पार्नेछन् । अघिल्लो वर्ष फाइनान्सले १५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७९% नगद लाभांश दिएको थियो ।

IME Lifesidebar
kumari