stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुहेश्वर मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।

उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ एवं कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै, सीईओ श्रेष्ठले माघ १ गतेदेखि संस्थाको सीईओ र कम्पनी सचिवको कार्यभार सम्हाल्ने छन् ।

बैंकिङ क्षेत्रमा मात्रै २५ वर्षको कार्य अनुभव हासिल गरिसकेका श्रेष्ठले बीमा क्षेत्रको पनि उनको उत्तिकै अनुभव रहेको छ। श्रेष्ठले १७ वर्ष नेपाल बैंकमा काम गरेका थिए ।

IME Lifesidebar
kumari