stcnepal long ad
global ime bank long

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

फाइनान्स कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले ६.४० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari