citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गुडविल फाइनान्सकोे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गुडविल फाइनान्ससले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज जेठ ६ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long