citizens life insurance long ad
stcnepal long ad

मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मल्टीपर्पस फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

यस फाइनान्सको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि निर्णय गरेको छ ।

IME Life
kumari