stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शाहलाई मिस एसईईको उपाधि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यो वर्षको मिस एसईई स्टारको चौथो संस्करणको उपाधि रितिका शाहले पाउन सफल हुनुभएको छ ।

भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न ग्रान्ड फिनालेमा शाह एसईई स्टारको ताज पहिरिन सफल हुनुभएको हो । उहाँले गिफ्ट ह्याम्परका साथमा मिस ट्यालेन्ट र बेस्ट ड्रेसको टाइटलसमेत जित्न सफल हुनुभयो ।

 

मिस एसईई ग्रेसको उपाधि भने मुस्कान नेवारले हात पार्न सफल हुनुभएको छ । उहाँले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत जित्नुभएको छ ।

यस्तै आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिँदै मिस मल्टिमिडियोको टाइटल जित्नुभयो । सेकेन्ड रनरअपको उपाधि सहित विदिस्मा कुँवरले मिस फ्रेन्डसिपको टाइटल प्राप्त गर्नु भएको छ ।

prabhu mahalaxmi
kumari