stcnepal long ad
global ime bank long

गायिका जोशीको ‘पछ्यौरी’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक भएको छ । उहाँको ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको हो ।

रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान देखिनुभएको छ । गीतमा उहाँकै स्वर, शब्द र सङ्गीत रहेको छ भने भिडियोको निर्देशक प्रवीण सिंहले गर्नुभएको हो ।

 

गीतको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन र हरि हुमागाईंको रहेको छ ।

IME Lifesidebar
kumari