citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘म हराएँ मनमनैमा’ सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘म हराएँ मनमनैमा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ ।

 

 

गीतमा गरिमा र दीपेशको अभिनय देख्न सकिन्छ । सुरज श्रेष्ठको एरेन्ज रहेको गीतमा सुब्रत आचार्यले भिडियोको निर्देशन गर्नुभएको हो ।

भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

himalayan life insurance
igi long