stcnepal long ad
ime life insurance
national life
global ime bank long

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता  

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता  बन्न सफल भएका छन् ।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै सन्तोष थापा सेकेन्ड रनरअप भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।

IME Lifesidebar
kumari