sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

गायक मनिष विश्वकर्माको नयाँ गीत आउन अँगालोमा सार्वजनिक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

काठमाडौं । लामो समयको अन्तरालपछि गायक मनिष विश्वकर्माको नयाँ गीत आउन अँगालोमा सार्वजनिक भएको छ । गीतमा प्रतिमाआचार्यले मनिषलाई साथ दिएकी छिन् ।
आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए ।
प्रितम राईको रिदमअवधारणामा निर्माण भएको गीतमाश्रद्धा सुमन सिलवाल र गायकमनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका छन् ।

gold
kumari bank
nawakantipur long