citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।

“बिहेगरी खेलौ”? गीतमा बाल्यकालमा रमाउदै खेलीएको क्षणहरुलाई उल्लेख गरिएको छ । सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत र्सजनामा निक्कै रुची राख्छन् ।

चर्चीत बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमाबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो ।

himalayan life insurance
igi long