citizens life insurance long ad
stcnepal long ad

आँचलको ‘हिटम्यान’को पोस्टर र टिजर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

आइतबार सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ ।

आगामी फागुनमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । काठमाडौं र पोखरा तथा भारत, फ्रान्समा सिनेमा छायांकन गरिएको छ ।

IME Life
kumari