citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौ ।  मिस युनिभर्स नेपालले नयाँ फ्रेन्चाइज आधिकारिक रूपमा घोषणा गरिएको छ । नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा गरिएको हो ।

मिस युनिभर्स नेपाल २०१७ की नगमा श्रेष्ठ संस्थापक र सीजी कर्प ग्लोबल सह संस्थापक रहेका छन् ।

नेपालको एकमात्र बहु– बिलियन डलर बहु-राष्ट्रिय समूह सहसंस्थापक रहेको छ । यही अवसरमा यसले पहिलो अलइन–एपब्युटी पेजेन्ट– मिस युनिभर्स नेपाल २०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलन आयोजना गरेको छ ।

डिजिटल कार्यक्रममा सीजी कर्प ग्लोबलका एमडी र सीईओ राहुल चौधरी र मिस युनिभर्सियन संगठनका अग्रणी दिग्गजहरू, नग्मा श्रेष्ठ, मिस युनिभर्स २०१९ की सुश्री जोजबिनी तुन्जी, मिस युनिभर्स नेपाल २०१८ की सुश्री मनिता देवकोटा, सुपरस्टार गायिक सुश्री इन्दिरा जोशीको सहभागिता थिए ।

यस कार्यक्रमलाई क्रिएटिभ निर्देशक अनुषा पीटरसनले ग्रहण गरेकी थिइन् । जसले मिस युनिभर्स नेपाल एपको पहलको बारेमा बोलिन्। प्रशिक्षक जोनास गाफुड र प्रेस सम्मेलनको संचालन प्रेस्का उदासले गरेकी थिइन् ।

gold
himalayan life insurance long ad
kumari bank