stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उमेश राउतको ‘कौसीमा हेरेर’ गीत सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गायक तथा संगीतकार उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक भएको छ ।विभिन्न शैलीमा करिब दर्जनभन्दा बढी गीतमा स्वर र संगीत दिइसकेका राउतको नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतले समसामयिक नेपाली समाजको चित्रलाई बोल्ने संगीतकार राउतको भनाई छ ।

नारायण थापाको शब्द रहेको यो गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् भने लिरिकल भिडियो दिपेश गिरीले तयार पारेका हुन् ।

 

prabhu mahalaxmi
kumari