stcnepal long ad
himalayan life insurance long ad

रिलायन्स लाइफमा रोजगारीको अवसर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफले कर्मचारीको माग गरेको छ । कम्पनीले आइटी स्टाफ माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारकिो माग गरेको जनाएको छ ।

उक्त पदका लागि न्युनतम स्नातक गरी सम्बन्धीत विषयमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले नोभेम्बर १,२०२२ मा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।