citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदका लागि केही संख्यामा कर्मचारी मगा गरेका हो । यस पदकाकर्मचारीले संस्थाको जुनसुकै कार्यालयमा रहेर काम गर्नुपर्ने कम्पनीको भनाई छ ।

यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षामा १।६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ । उमेरको हदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने, महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुने बताइएको छ । ई५ुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

himalayan life insurance
igi long