stcnepal long ad
ime life insurance
national life
global ime bank long

नलगाड हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नलगाड हाइड्रोपवर कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी पदका लागि आवेदन माग गरिएको छ ।

खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै कम्पनीले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र (फागुन २९ गते) कार्यालय समयमा दरखास्त पेस गर्न भनेको हो ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरमा रहेको छ । यस सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा राखिएको छ ।

IME Lifesidebar
kumari