citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

उपकार वित्तीय संस्थामा रोजगारको अवसर

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । उपकार लघुवित्त  लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले सहायक प्रबन्बधक पदको व्यवस्थापकीय श्रेणीमा केही कर्मचारीहरु माग गरेको हो ।

सो पदमा मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन विषयमा स्नातकोत्तर गरेको र बैंक तथा वित्तीय संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा १ वर्ष काम गरेको वा बि।बि।एस तथा सो सरह उत्तीर्ण गरी वरिष्ठ अधिकृत भई २ वर्ष लघुवित्तमा विभागिय प्रमुखको रुपमा काम गरेका र २१ वर्ष पुरा भई ४५ ननाघेकाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन योग्य तथा इच्छुकले आवश्यक कागजातसहित आफूलाई पायक पर्ने केन्द्रीय तथा शाखा कार्यालयमा गई पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

himalayan life insurance
igi long