sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सुनसरी–१ बाट अशोक राई विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

सुनसरी। सुनसरी क्षेत्र नं। १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ ।  उहाँले १७ हजार ५९  मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो भने तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याउनुभएको छ ।(

prabhu bank
nawakantipur long