2K
महोत्तरी । महोत्तरी क्षेत्र नं १ बाट नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित हुनुभएको छ । उहाँले २३ हजार ४०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका गिरीराजमणि पोखरेलले २२ हजार ३७२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।