stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रमुख निर्वाचन आयुक्तसँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त (स्टयाण्डिङ कमिस्नर) Kang Seong bae ले आज सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

prabhu mahalaxmi
kumari