citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

निर्वाचन आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई नाम फिर्ता लिन चाहे आज बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिएको छ ।

उक्त अवधिमा कात्तिक २ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै, आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि आयोगले दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

स्थानीय तहमा रिक्त विभिन्न ४४ पदमा मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

gold
himalayan life insurance long ad