citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

स्वावलम्बन लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्वावलम्बन लघुवित्तको ४४ हजार १४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर ५ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ५६७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पेश गर्न सकिनेछ ।

gold
himalayan life insurance long ad