stcnepal long ad
Himalayan bank

नेपाल क्लियरिङ हाउसको आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै एनसीएचएलले सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सेवा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीले भोलि राती १० बजेदेखि ११ः३० बजेसम्म सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सवै सेवा अवरुद्ध हुने जनाएको छ । कम्पनीले यसबाट प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

 

himalayan life insurance
igi long