stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा आकर्षक छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका  ग्राहकलाई  जंगल भिल्ला रिसोर्टमा १० देखि १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा ग्राहकवर्गहरुले विशेष छुट प्रदान गर्नेछन् ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकहरुले कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

IME Lifesidebar
kumari