citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

४ लाख ८२ हजार कित्ता संस्थापक शेयर नबिल बैंकले बिक्री गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नबिल बैंकले ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको बैंकले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शर्त बमोजिम शेयर खरिदको लागि निवेदन पर्न नआएमा प्रचलित कानुन अनुसार उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long