citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकको एकीकृत परिपत्र २०७९ संशोधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस परिपत्रमा विदेशी विनिमय ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरी यस परिपत्र जारी गरिएको हो ।

IME Life
kumari