citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । ।

बैंकले यो सेयरको भाउ भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार चैत १६ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

IME Life
kumari