citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप शेयर सूचिकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भएको उक्त शेयर आज सूचिकृत भएको हो ।

सूचीकृत पश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ ।

IME Life
kumari