stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा एनसीसी बैंकको बोनश शेयर सूचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा आज नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको मंसिर २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदविक्री गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari