citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १९.११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको आज पुस ५ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र हिमालयनको आगामी वार्षिक साधारण सभाबाबट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । अघिल्लो वर्ष यस बैंकले २६ प्रतिशत लाभांश दिएको थियो ।

IME Life
kumari