stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालको बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ : गभर्नर अधिकारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र चुनौतीपुर्ण अवस्थामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, आगामी दिनमा पनि धेरै चुनौति छन्,’ उनले भने । उनले यो बेला बैंकिङ क्षेत्रमा धेरै समस्या भएको बताउँदै गलत गर्नेले मनन गर्नुपर्ने बताए ।

nabil sidebar

कोरोनाले पनि एक किसिमको संकट ल्याएको उनले बताए । यस्तै, गभर्नर अधिकारीले बैंकमा तरलता सहज भइरहेको र बैंकको स्प्रेडदर पनि घटेको बताए ।

prabhu mahalaxmi
kumari