stcnepal long ad
global ime bank long

कुमारी बैंकको विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  कुमारी बैंकले विशेष साधारण सभा  प्रयोजनको  लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।

IME Lifesidebar
kumari