stcnepal long ad
ime life insurance
national life
global ime bank long

मनकामना दर्शन प्रा लि पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनी लाई सम्मान गरेको हो ।

बि .स .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ भने यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा लि ) ले करीब रु ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गदै छ ।

IME Lifesidebar
kumari