stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० % क्यास ब्याक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० % वा २०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन्।

साे स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ। एउटा खल्ती प्रयोग कर्ताले यो अवधि भरि ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने छन्।

यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको Union Pay QR बाट बिजबजारको खल्ती QR मा स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ साथै ग्राहक खल्ती प्रयोग कर्ता पनि हुनु पर्ने बिजबजारले जनाएको छ।

prabhu mahalaxmi
kumari